काठमाडौँ । प्रतिनिधिसभाको जारी मतगणनामा बुधबार मध्यरातसम्म ६३ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १३ स्थानमा जितेर दोस्रो स्थानमा छ । माओवादी केन्द्रले ७ क्षेत्रमा जित हात पारेको छ भने नेकपा एकीकृत समाजवादीले ६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट र नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक(एक ठाउँ जित निकालेका छन्। यसबाहेक एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कसले कहाँ जितेहेर्नुस् सूची:

नेपाली कांग्रेस

१) काठमाडौं-१: प्रकाशमान सिंह

२) काठमाडौं-३: सन्तोष चालिसे

३) काठमाडौं-४: गगन थापा

४) काठमाडौं-५: प्रदीप पौडेल

५) काठमाडौं-१०: राजन केसी

६) मनाङ- टेकबहादुर गुरूङ

७) मुस्ताङ: योगेश गौचन

८) तनहुँ-२: शंकर भण्डारी

९) सुर्खेत-२: हृदयराम थानी

१०) ललितपुर-१: उदयशमशेर राणा

११) पर्सा-४: रमेश रिजाल

१२) डडेल्धुरा: शेरबहादुर देउवा

१३) रसुवा: मोहन आचार्य

१४) ओखलढुंगा: रामहरि खतिवडा

१५) झापा-१: विश्वप्रकाश शर्मा

१६) पर्सा-२: अजयकुमार चौरसिया

१७) अछाम-२: पुष्प शाह

१८) कञ्चनपुर-३: रमेश लेखक

१९) दार्चुला: दिलेन्द्रप्रसाद बडू

२०) कैलाली-४: वीरबहादुर बलायर

२१) गोरखा-१: राजेन्द्र बजगाइँ

२२) म्याग्दी: खमबहादुर गर्बुजा

२३) कञ्चनपुर-२: एनपी साउद

२४) भक्तपुर-२: दुर्लभ थापा क्षत्री

२५) दैलेख-२: दिक्पालकुमार शाही

नेकपा एमाले

१) ललितपुर-२: प्रेमबहादुर महर्जन

२) काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ

३) उदयपुर-२: डम्बरबहादुर रायमाझी

४) गुल्मी-२: गोकर्ण बिष्ट

५) ताप्लेजुङ: योगेश भट्टराई

६) झापा-५: केपी ओली

७) झापा-२: देवराज घिमिरे

८) पर्सा-३: राजकुमार गुप्ता

९) अर्घाखाँची: टोपबहादुर रायमाझी

१०) प्यूठान: सूर्य थापा

११) लमजुङ: पृथ्वीसुब्बा गुरूङ

१२) मकवानपुर-२: महेशकुमार बर्तौला

१३) कास्की-२: विद्या भट्टराई

माओवादी केन्द्र

१) सिन्धुली-२: लेखनाथ दाहाल

२) रूकुम पूर्व: पूर्णबहादुर घर्ती

३) बाग्लुङ-२: देवेन्द्रराज पौडेल

४) सिन्धुपाल्चोक-१: माधव सापकोटा ‘सुबोध’

५) रोल्पा: वर्षमान पुन

६) जाजरकोट: शक्ति बस्नेत

७) गोरखा-२: पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेकपा (एकीकृत समाजवादी)

१) अछाम-२: शेरबहादुर कुँवर

२) बारा-४: कृष्णकुमार श्रेष्ठ ‘किसान’

३) बझाङ: भानुभक्त जोशी

४) डोटी: प्रेम आले

५) दैलेख-१: अम्मरबहादुर थापा

६) सल्यान- प्रकाश ज्वाला

राष्ट्रिय स्वतन्त्र पार्टी

१) काठमाडौं-८: विराजभक्त श्रेष्ठ

२) काठमाडौं-२ : सोविता गौतम

३) काठमाडौं-७: गणेश पराजुली

४) काठमाडौं-६: शिशिर खनाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

१) बाँके-२: धवलशमशेर राणा

२) जुम्ला: ज्ञानेन्द्र शाही

नागरिक उन्मुक्ति पार्टी

१) कैलाली-३: गंगाराम चौधरी

जनमत पार्टी

१) सप्तरी:२- सिके राउत

जनता समाजवादी पार्टी (जसपा)

१) पर्सा-१: प्रदीप यादव

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)

१) रूपन्देही-४: सर्वेन्द्रनाथ शुक्ला

राष्ट्रिय जनमोर्चा

१) बाग्लुङ-१: चित्रबहादुर केसी

स्वतन्त्र

१) बर्दिया-२: लालवीर चौधरी

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम