बाग्लुङ । बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

बुधबार दिउँसो सकिएको मतगणनामा केसीले २१ हजार ४ सय ५१ मत पाएर जित हात पारेका छन् भने एमालेका सूर्यप्रसाद ठाकुरले १८ हजार ८ सय २५ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १ सय ८२ मत पाएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम