अछाम । नगर उप मेयर कप फुटबल प्रतियाेगीतामा शुभ विहानी क्लब आठबीस न पा संग आयोजक टिम (B) कमल बजार न पा २/० गोल अन्तरले पराजीत भएको छ ।


कमलबजार नगरपालिका अछाम ले आयोजना गरेको नगर उप प्रमुख कप फुटबल प्रतियोगीताको क्वाटर फाइनलकाे  पहिलो खेलमा शुभ विहानी क्लब आठबीस नगरपालिका  गणेश बहादुर माझिको कप्तानीमा रहेको टिम (A) ले आयोजक टिम (B)  कमल बजार नगरपालिका 
लाई अछाम लाई २/० गोल अन्तरले पराजीत गरेको हो ।


आजको खेल पहिलो हाफ बराबरिमा रहयो भने दोस्रो हाफको सुरुवाति आठौं मिनेटमा लोक बहादुर माझिले पहिलाे गोल गरेको २२ मिनेपछि सुरेन्द्र माझिले मैदानको ३० मिटरको दुरीबाट गरेको प्रहार सिधै गोल पोष्टमा छिराएपछि शुभ विहानी कल्ब आनापाको (A) टिमले दुई गोल हात पार्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।


खेलाडिहरुको उत्कृष्ट खेल प्रदर्शनबाट शुभ विहानी कल्बका संस्थापक अध्यक्ष रमेश जंग थापा माझि (कोच) ले फुटबल कपको ट्रफि आफ्नो हातमा पर्ने पक्का जस्तो भएको बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम