अछाम। २०७९ कार्तीक ४ गते बाट कमलबजार नगरपालिका अछाम ले कमलबजार अछाममा आयोजना गरेको नगर उप प्रमुख कप फुटबल प्रतियोगीताको दोस्रो दिनको पहिलो खेलमा शुभ विहानी क्लब आठबीस नगरपालिका को टिम (A) ले त्रिवेणी क्लब ढकारी गा पा अछाम लाई २/१ गोल अन्तरले पराजीत गरेको छ ।


आजै भएको चौंथो खेल मा पनि कमलबजार नगरपालिका बजुणा को टिम लाई आठबीस नगरपालिका कै टिम (C) ले ४/० गोल अन्तरले पराजित गरेर आठबीस नगरपालिकाका ३ वटा टिम मध्य २ वटा टिम अघिल्लो चरणमा प्रवेश गरेका छन भने टिम (B) प्रतियोगीताको हिजो भएको पहिलो खेलमा बान्नेगढी जयगढ गा पा को टिम संग पराजित भए संगै प्रतियोगीता बाट बाहिरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम