दैलेख । दैलेख जिल्ला आठबिस नपा ६ सिहाँसैन राँता चौलाँ निवासी बिसे वि.क को छोरा कलम बिक को पसलमा गए राती आगलागी भएको छ ।

आगलागि हुँदा कलम वि.कको पसलमा राखिएको सामनसंगै धन जलेर क्षेति भएकाे छ । अचानक घरमा राखिएको. सोलारको तार सटहुँदा भएको आगलागिबाट भाैतिक सामान संगै केहि धन जलेर खरानी भएकाे तर ज्यानमा कुनै नोकसान नभएको स्थानिय विनोद विश्वकर्माले जानकारि दिए ।

यस विषयमा स्थानिय वडा कार्यलय साथै नगरपालिककामा जानकारि गराईएको स्थानियले बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम