कर्णाली प्रदेश समाजले प्रेम गीत ३ को प्रदर्शन गर्दै

कर्णाली प्रदेश समाजले प्रेम गीत ३ को प्रदर्शन गर्दै

167
0

भौगोलिक रुपमा नेपालकै बिकट मानिने कर्णाली प्रदेशका विभिन्न दुःखहरुमा प्रदेशी भुमिबाट साथ सहयोग गर्दै र प्रदेशी ‌भुमि कोरियामा  कर्मथलो बनाउनुहुने नेपालीहरुको दु:खको घडिमा सारथी बन्दै आइरहेको  पवित्र सामाजिक संस्था कर्णाली प्रदेश समाज दक्षिण कोरियाले आगामी दिनहरुमा सम्पुर्ण दिन दुखिहरुको आपतविपत को घडिमा तत्काल सहयोग गर्न सकियोस् भन्ने उद्देश्यका साथ “आपतकालिन राहत कोष” निर्माण गर्ने र साथमा परदेशमा मनोरञ्जनात्मक तवरले नेपाल र नेपालीपनको झल्को मेटाउने उद्देश्यका साथ अहिलेको विश्व बजारमा विभिन्न भाषामा रिलिज गरिनेगरि निर्माण गरिएको नेपाली फिल्म दुनियालाई  लिड गर्दै गरेको सिरिज सुपरहिट नेपाली भर्सन फिल्म ” प्रेम गीत ३” कोरियाको सिओल सिटीमा यहि मिति २०२२  सेप्टेम्बर २५ तारिख आइतबारका दिन प्रदर्शन हुन गईरहेको हुनाले कोरियावासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु  छुट्टिको दिन सदुपयोग गर्दै फिल्म हेर्न आएर सहयोग गरिदिनुहुन कर्णाली प्रदेश समाज दक्षिणकोरिया का अध्यक्ष गणेश कोइराला ले हार्दिक निमन्त्रणा गरेका छन।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

शुभ विहानी क्लब आनपा संग आयोजक टिम (B) कमल बजार नापा २/० गोल अन्तरले पराजीत

अछाम । नगर उप मेयर कप फुटबल प्रतियाेगीतामा शुभ