काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले एभरटनमाथि पुनरागमन जित हात पारेको छ । बुधबार राति भएको खेलमा सिटीले एभरटनलाई ३(१ ले हरायो । यस जितपछि सिटी चौथो स्थानमा उक्लेको छ । घरेलु मैदानमा ज्याक ...
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मध्यपहाडी राजमार्गको पर्वत खण्डमा काम गर्ने निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । एमपीरएससीएफरईसीसी जेभी सुर्खेतलाई तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो । एमपीरएससीएफरईसीसी जेभीमा पश्चिम ...
कर्णालीप्रदेश, डोल्पा परिचय डोल्पा जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। दुनै सदरमुकाम रहेको डोल्पा जिल्ला ७,८८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक नतिजा अनुसार यहाँको कुल जनसङ्ख्या ४२,९५९ छ। जस मध्य ...