दैलेख  । लघुबित्त कर्मचारी मन्च नेपालले असहाय तथा गरिब विद्यार्थीलाई शैक्षिक सामग्री दिएर सहयोग गरेको छ ।

आठबीस नगरपालिका वडा नं. ३ को नेपाल राष्ट्रिय माध्यामिक बिधालय खुमलखाडामा अध्ययनरत कविता शाही र हिउकला शाही लाई जनही शैक्षिक सामाग्री एक कार्यक्रमका साथ वितरण गरिएको हो ।


कार्यक्रममा वडा अध्यक्ष नगेन्द्र कार्की बिधालयका प्रधानाध्यापक धन बहादुर बोहरा, शिक्षक शिक्षिका, विभिन्न सहकारी र लघिबित्तका कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष नगेन्द्र कार्कीले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम