दैलेख । आठबीस नगर उद्योग बाणिज्य संघको बैठक सम्पन्न भएको छ ।


आठबीस नगरपालिका राकम कर्णाली दैलेखको नगर उद्योग बाणिज्य संघको बैठक सघंका उपाध्यक्ष कटक बहादुर बडुवालको अध्यक्षतामा सम्मपन्न भएको हो ।


बैठकमा विवित विषयमा छलफल गर्दै यस नगर भित्र हरेका हरेक प्रकृतिका व्यपार व्यावसायहरुको डाटा संकलन गरि संघको निति र संघमा आवद्ध गराउने, व्यावसायको क्षेत्र छुट्उने, साथै रिटोलिङ व्यापार नर्गे जो सुकैलाई प्यान/ भ्याट विल मार्फत मात्र सामान खरिद विक्रि गर्ने गराउने मुख्य निर्णहरु पारित भएको र यसलाई कार्यन्वयन गर्ने संघका उपाध्यक्ष कटक बडुवालले बताए ।


रिटोलिङ व्यापारमा अनियमित्तता भएको गुनासो भएछि यस विषयलाई मध्यनजर गर्दै यस विषयमा कार्य समितिले पारित गरेको निर्णय बमोजिम रहेर सुचना प्रकाशित गर्ने संघका सचिव खेमराज बडुवालले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

काठमाडौँ । नेपालमा सन् २०२३ मा ९१ प्रतिशत