एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९४ हजार ७४४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कुल संक्रमितको संख्या ६ करोड ७२ लाख १० हजार ७७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ७०७ कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख ४० हजार ७७७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम