काठमाण्डौं । माय प्रेममा हुने वियोगान्त विछोडको पिडालाइ झल्काउने एक्दमै मर्म स्पर्शी चु जुनी गीतको म्यूजिक भिडियोको नयाँ बानेश्वरमा रहेको हंगरहव रेष्टुरामा पत्रकारको विचमा एक कार्यक्रम गरि प्रिमियर सो गरिएको छ ।

चन्द्र कुमार दोङ (तामाङ सेलो किङ) को प्रमुख आतिथ्यमा साथै कस्मो इभेन्टका कार्यकारि निर्देशक रजनी लामा घिसिङको सभापतित्व रहेको उक्त कार्यक्रममा विशेष अथिति निवर्तमान कलाकार संघका अध्यक्ष सन्जिव वाइवा रसुवाली कलाकार संघ को अध्यक्ष दावा फिन्जो तामाङ, तामाङ डोजाङ पत्रीकाको सम्पादक बुद्ध योन्जनको उपस्थिति रहेको थियो ।

प्रकाश तामाङ तितुङको शब्द रहेको र सुमिना लोको मिठो स्वर रहेको छु जुनी अहिलेको यूग सुहाउँदो गीत बनेको छ । यस गीतमा मिक्सिङ दिपेश प्रधान, एरेन्ज आगा लामाको छ भने यस गीतलाई जीवन्त तुल्याउन डाइरेक्सनको भूमिका निर्मल लामाको रहेको छ । भिमफेदि गाइज साथै पवन सुलिङको विशेष सहयोग रहेको यस गीतको स्कृनमा मोडलको रूपमा समाजसेवी, तथा व्यवसायी रजनी लामा घिसिङ, निरान्जली लामा साथै डाईरेक्टर निर्मल लामा स्यमको जीवन्त अभिनय रहेको छ ।

यस गीतको म्यूजीक भिडियोलाई प्रकाश तितङ अफसियल युट्युव च्यानलमा हेर्न सकिने छ । एकपटक अवश्य हेर्ने अवसर जुराई दिनु होला । भिडियो हेर्न यो लिंक क्लिक गर्न होला…

https://youtu.be/2Mnu75irOwY

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम