बैतडी । बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत महसुस गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

प्रजातन्त्र दिवसको अवसरमा प्रभात फेरी कार्यक्रम सम्पन्न

दैलेख । आठबीस नगरपालिका दैलेखले आयोजना गरेको प्रजातन्त्र