काठमाडौं । अमेरिकामा कोरोना भाइरसका एक चौथाई संक्रमित भएका छन् । अहिलेम्मका संक्रमित मध्येमा एक चौथाई संक्रमित अमेरिकामा मात्र रहेको तथ्यांक छ ।

हालसम्म विश्वमा १२ लाख १ हजार ४७३ संक्रमित भेटिएकोमा ३ लाख ११ हजार ३ सय ५७ जना संक्रमित अमेरिकामा फेला परेका छन् । १६ लाख ३२ हजार ९ सय ५५ जनाको कोरोना भाइरस संक्रमण परिक्षण गरिएको मध्ये अमेरिकामा ३ लाख ११ हजार ३५७ जनाको देखिएको छ ।

पछिल्लो २४ घन्टामा ३४ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएको अमेरिकामाअहिलेसम्म १४ हजार ७४१ जना उपचार पछि पूर्ण निको भएका छन्, भने २ लाख ८८ हजार १ सय ८४ जनाले उपचार गराइरहेका छन् ।

पछिल्लो २४ घन्टामा १ हजार ४८ जनाले ज्यान गुमाएको अमेरिकामा अहिलेसम्म ८ हजार ४५२ जनाले ज्यान गुमाइ सकेका छन् ।

About the author

'सत्य बाटो, नयाँ खोज'- 'तिब्र खबर, सूचना र सञ्चार' सारथी संसार डट कम मा जोडिनु भएकोमा यहाँलाई हृदयको अन्तस्करण देखि स्वागत छ । देश र जनतामा समर्पित सारथी संसार सदैब तपाईंहरुको सुझाव, सल्लाहलाई रचनात्मक रुपमा सिरोपर गर्दै अगाडि बढ्ने छ । थप समचारका लागि तलको लिंकमा थिच्नु होस । धन्यवाद ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम