दैलेख। आठबीस नगरपालिका ०४ राकम कर्णाली दैलेखको जाक्सी मोडमा एक स्थानीय बासीको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

हुम्ला देखि नेपालगञ्ज तर्फ आएको भे १ ख ३५१८ नम्बर प्लेट रहेको ट्रकबाट पैदल यात्री आठबीस नगरपालिका वडा नं. ४ जाक्सीका स्थानिय बासी तिल माझीको घटना स्थानमै मृत्यु भएको प्रहरी बरिष्ठ हवलदार दिलिप कुमार बुढाले जानकारि दिएका छन् ।
उनका अनुसार गाडि चालक फरार छन् भने, सहचालक ईलाका प्रहरी राकम कर्णालीको नियन्त्रणमा रहेको जानकारी छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम