दैलेख । आठबीस नगरपालिका नगर कार्यपालिकाको कार्यलय राकम कर्णाली ०४ दैलेखको आयोजनामा जनज्योति माविको खेल मैदानमा आठबीस नगर स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगी २०७९ को उद्यघाटन भएको छ ।

कार्यक्रमको उद्घाटन नगरका प्रमुख तर्क बहादुर बडुवालले पानसमा बत्ति बालेर गरेका हुन् ।
उद्घाटन कार्यक्रममा विभिन्न पार्टिका प्रतिनिधि संगै नगरका उप प्रमुख कल्पना थापा निवर्तमान उप प्रमुख दिपा बोहोरा सहित जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । भने जन प्रतिनिधिहरुले आफ्नो तर्फबाट प्रतियोगीता सफलताका लागि सुभकामना व्यक्त गरेका थिए ।

सारथी संसार डटकम संग गरेको कुराकानीमा कार्यक्रम यथ्लेटिक तिरका ग्यमहरु साथै भलिवल खेल पनि हुने बारेमा खेलकुद विकास समिति संयोजक हिक्मत बस्नेतले जानकारी दिए
।  “नगरका केहि विद्यालयले समयमा दिएकाे जानकारी नपाएर भनौ या तयारी नर्ग नपाएर हो भनेजति विद्यालयले भागलिन अमर्थ भएका छन ।” १४ मध्ये ७,८ विद्यालयमात्र सहभागि हुने शिक्षा तथा खेलकुद शाखाका प्रमुख प्रेम राज आचार्यले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम