काठमााडौँ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या अप्रत्यासित रूपमा बढिरहँदा त्यसको असर नेपालमा पनि देखिन थालेको छ ।

पछिल्लो एक सातादेखि नेपालमा कोरोनाको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार मात्रै १ सय ४२ जनामा कोरोना संक्रमण्म देखिएको छ । १ हजार ७९ जनाको नमुना परीक्षण गर्दा १ सय ४२ जना संक्रमित भेटिएको राष्ट्रिय इपिडिमियोृलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

एक सातामा देशभर सक्रिय संक्रमितको संख्या १ सय ६३ रहेको छ । संक्रमण बढेसँगै सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम